नेपालका लागि बेलायती पूर्व राजदूत मोरिस मृतक फेला

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसका मृत अवस्थामा भेटिएका छन् । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको जनाएको छ । बीबीसीका अनुसार बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान दौड्न घरबाट निस्किएपछि … Continue reading नेपालका लागि बेलायती पूर्व राजदूत मोरिस मृतक फेला